
काठमाडौं । आज सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ ।
बैठक आज बिहान ११ बजे संसद भवनस्थित ल्होत्से हलमा बस्नेछ । आजको बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ ।
साथै संसदका काम कारबाहीको समीक्षा, अबका समितिमा कसरी प्रश्तुत हुने ? र समितिमा रहेका विचाराधिन विधेयकहरुको बारेमा छलफल हुनेछ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच