
दाङ । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) सरकारबाट बाहिरिएको छ ।
सरकार गठनका बेला भएको सहमति कार्यान्वयन नभएको भन्दै समाजवादी सरकारबाट बाहिरिएको हो । लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादीबाट कृषिमन्त्री बनेका भण्डारी लाल अहिरले केहिबेर अघि राजीनामा दिनुभएको हो ।
सरकारबाट बाहिरिएको जसपाले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन ।
जसपाका ३ सांसद छन् । यदि जसपाले समर्थन फिर्ता लिए ४५ सांसद अर्थात् बहुमत कायमै रहन्छ । तर, यहाँ नाउपा समेत असन्तुष्ट छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच