सुनकाे मुल्य घट्याे, कतिमा हुँदैछ काराेबार ?

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनकाे मुल्य घटेकाे छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २७ सय रुपैयाँले घटेको हाे । महासंघकाअनुसार आज सुनको भाउ प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा काराेबार भैरहेकाे छ ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज आज चाँदीको मूल्य २० रुपैयाँले घटेर १ हजार ६३० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?