![म्याग्दीका अर्गानिक समान बेच्न कोसेली घर सञ्चालन](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/organic-samana-mygdi.jpg)
भोजपुर । २३ औँ बार्षिकोत्सवको अवसरमा नेपाल लाइफ इन्स्योरेन्स भोजपुरले पनि वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ ।
इस्योरेन्सले भोजपुर सदरमुकाममा रहेको विद्योलय माध्यामिक विद्यालयको परिसरमा वृक्षारोपणको आयोजना गरेको भोजपुर प्रमुख दिपक बस्नेतले बताउनुभयो ।
वृक्षारोपण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, बिद्यार्थी, इस्योरेन्सका कर्मचारी, अभिकर्ता लगायतको सहभागिता रहेको थियो । इस्योरेन्सले सामाजिक उत्तरदायित्व बहन गर्दे विद्यालय परिसरमा बृक्षरोपणको आयोजना गरेको बस्नेतको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच