कामठाडौं । काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। मृतकको पहिचान खुल्न सकेको छैन ।
कीर्तिपुरबाट रत्नपार्क चल्ने बा ३ ख २०२७ नं को यात्रुबाहक कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि दुर्घटना हुँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रवक्ता दिनेशराज मैनालीका अनुसार दुर्घटनामा ३ जना घाइते भएका छन् ।
थप विवरण आउन बाँकी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच