
बर्दिया । बबई नदीको नहरमा डुबेर बर्दियामा एक बालकको मृत्यु भएको छ ।
बर्दियाको ठाकुरबाबा नगरपालिका ४ खैलारमा रहेको बबई नदीको नहरमा नुहाउने क्रममा स्थानीय १३ वर्षीय अनिस थारुको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । नुहाउन गएका ६ जनामध्ये थारु नहरको पुलबाट हाम फाल्ने क्रममा बेपत्ता भएका थिए ।
उनको शव ५ं० मिटरको दुरीमा रहेको स्यावलीमा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एंव प्रहरी नायव उपरिक्षक तुल्सीराम अर्यालले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच