![सूचना हकसम्बन्धी तीन सय ३३ उजुरी](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/suchana-ayog-hita.jpg)
काठमाडौं । प्रविधिमैत्री लजिस्टिक कम्पनी उपायले हालै २७ करोड ५० लाख रुपैयाँको लगानी चरण सम्पन्न गरेको छ । ‘क्वार्टरब्याक’ नाम दिइएको उक्त कार्यक्रम मे १५ मा काठमाडौंमा सम्पन्न भएको छ । ‘क्वार्टरब्याक’ अमेरिकन फुटबलर प्रेरित नामाकरण हो ।
२०१९ मा स्थापनादेखि हालसम्म उपायले ७० करोड लगानी गरिसकेको र आगामी दिनमा एक लाख बढी वर्गफुटको तेस्रो पक्ष लजिस्टिक (वेरहाउस) पनि अघि बढाउने जनाएको छ ।
परियोजनाका लागि कम्पनीले थप लगानीको खोजी गरिरहेको र केही अन्तर्राष्ट्रिय विकास वित्तीय संस्थासँग सम्झौतासमेत भइसकेको बताइएको छ । साथै कम्पनीले आइपिओमार्फत् आफ्नो सेयरको सार्वजनिक सूचीकरणको तयारी पनि गरेको बताएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच