![गठबन्धनमा खटपट](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Conflict-in-alliance-Hita-fornt-page.jpg)
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक जारी छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।
बैठकमा सहकारीको बचत फिर्ताको सुनिश्चिता, गृहमन्त्रीको संलग्नताको विषयमा छानबिन समिति बनाउनेबारे छलफल भइरहेको एक नेताले बताए ।
कांग्रेसले सहकारीको रकम हिनामिनाको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने लगायत हिनामिनामा संलग्न अन्यलाई संसदीय छानबिन समिति गठन गरेर कारबाही गर्नुपर्ने मागका साथ संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच