काठमाडौं । बलात्कार आरोपमा प्रहरीले रविरत्न चुँडाललाई पक्राउ गरेको छ । काठमाडौंको सुकेधाराबाट पक्राउ परेका चुँडालले आफूलाई मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भाञ्जा दाबी गर्दै आएका थिए ।
झापा घर भएका चुँडाललाई ५५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरी वृत महाराजगञ्जमा उनीविरुद्ध बलात्कार कसुरमा जाहेरी दर्ता भएको छ ।
बलात्कारको आरोप लगाउने महिला चुडाँलको घरबेटी रहेको प्रहरीले जनाएको छ । उनको घरमा चुडालले सटर भाडामा लिएका थिए । बुधबार पक्राउ परेका चुँडालले सुकेधारामा पसल संचालन गरेका छन् । उनी पसलबाट पक्राउ परेका हुन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच