धादिङ । सुख्खा मौसमका कारण धादिङ जिल्लाका किसान मारमा परेका छन् । जेष्ठ महिनाको पहिलो हप्ता बितिसक्दा पनि पानी नपरेको कारण कृषकले मकै छर्न पाएका छैनन् । आकाशबाट पानी नपरेको कारण कृषकहरुले बारी बाझै राख्नु परेकाे हाे ।
सिचाईको अन्य सुविधा नभएको कारण पनि उनीहरु आकाशे पानीको भर पर्न बाध्य हुन्छन् । त्यसैले अबको उनीहरुको पर्खाई कहिले आकाशबाट पानी पर्ला र बाली लगाउँला भन्ने छ । समयमा बाली लगाउन नपाउँदा उत्पादनमा पनि ह्रास आउने किसानहरु बताउछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच