खडेरीका कारण धादिङका बारी बाझै (तस्बिरहरु)

सुरेन्द्र थापा
Read Time = 2 mins

धादिङ । सुख्खा मौसमका कारण धादिङ जिल्लाका किसान मारमा परेका छन् । जेष्ठ महिनाको पहिलो हप्ता बितिसक्दा पनि पानी नपरेको कारण कृषकले मकै छर्न पाएका छैनन् । आकाशबाट पानी नपरेको कारण कृषकहरुले बारी बाझै राख्नु परेकाे हाे ।

सिचाईको अन्य सुविधा नभएको कारण पनि उनीहरु आकाशे पानीको भर पर्न बाध्य हुन्छन् । त्यसैले अबको उनीहरुको पर्खाई कहिले आकाशबाट पानी पर्ला र बाली लगाउँला भन्ने छ । समयमा बाली लगाउन नपाउँदा उत्पादनमा पनि ह्रास आउने किसानहरु बताउछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?