गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या ३५ हजार ८५७ पुग्यो

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ३५ हजार ८५७ पुगेको गाजा स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

विगत २४ घण्टामा इजरायली सेनाले ५७ प्यालेस्टाइनीहरूलाई मारेको र अन्य ९३ जना घाइते भएका छन् ।

जसबाट अक्टोबर २०२३ मा प्यालेस्टिनी-इजरायली संघर्ष शुरु भएदेखि कुल मृत्यु हुनेको संख्या ३५ हजार ८५७ पुगेको छ भने ८० हजार २९३ जना घाइते भएका छन् ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?