काठमाडौं । सहकारी ठगीको विरोध गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सडकमा पनि विरोध सुरु गरेको छ ।
संघीय संसद्मा चालु बजेट अधिवेशनको सुरुवातदेखि नै निरन्तर विरोधमा उत्रिएको कांग्रेसले आइतबारदेखि सडकमा पनि विरोध थालेको हो ।
आइतबार कांग्रेसले गृहमन्त्री रवि लामिछानेविरुद्ध आफ्ना भ्रातृ संगठनहरूलाई सडकमा उतारेको हो।
कांग्रेस निकट विद्यार्थी, महिला लगायतको भ्रातृ संगठनले प्रदर्शन गरेका छन्। उक्त प्रदर्शनमा कांग्रेस नेताहरू पनि मिसिएका छन्।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच