![राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टाइनमायरबीच भेटवार्ता](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/rastrapati-meeting.jpg)
काठमाडौं । विगत चार दिनदेखि आन्दोलनरत सहकारी पीडितहरुले आज पनि माइतिघरबाट बानेश्वरसम्म र्याली गर्दै बानेश्वरमा निषेधित क्षेत्रमा प्रदर्शनी गरेका छन् ।
पीडितहरूले सहकारी ठगलाई कारबाहीको माग गर्दै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । सहकारी पीडितले थाल ठटाउँदै प्रदर्शन गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच