
काठमाडौं । आइसिएफसी फाइनान्सले ३० करोड रुपैयाँ बराबरको ऋणपत्र ‘९ प्रतिशत आइसिएफसी फाइनान्स डिबेञ्चर-२०८८ निष्कासन गर्ने भएको छ । कम्पनीले ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा रूपमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ ।
सोसम्बन्धी सम्झौतापत्रमा आइसिएफसी फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गर्नुभएको हो । नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालयलगायतका सम्पूर्ण नियामक निकायको स्वीकृतिपछि ऋणपत्र निष्कासन गरिने कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच