पपुवान्युगिनी पहिरो : २ हजार भन्दा बढी पुरिएको पुष्टि

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । पपुवान्युगिनी (पीएनजी) राष्ट्रिय प्रकोप केन्द्र (एनडीसी) ले एन्गा प्रान्तमा शुक्रवार गएको ठूलो पहिरोमा २ हजार भन्दा बढी मानिस पुरिएको पुष्टि गरेको छ ।

देशमा आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) को मिसन प्रमुख सेरहन अक्टोप्राकलेसंयुक्त राष्ट्र (यूएन) माइग्रेसन एजेन्सीले सोमवार सो बारेमा जानकारी दिएको बताउनु भयो ।

केन्द्रका कार्यवाहक निर्देशक लुसेटे लासो मनाले विपद्ले भवन र खाद्यान्न बगैंचामा ठूलो क्षति पु¥याएको र पीएनजीको आर्थिक जीवन रेखामा ठूलो असर पुगेको बताउनु भयो ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?