![घोडाघोडीमा भेटियो नयाँ प्रजातिको चरा](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/godha-godhi-bird.jpg)
काठमाडौं । बिर्ख विश्वकर्मा र प्रविशा अधिकारीको स्वर रहेको गीत ‘उनी त मेरै हुनेवाली हुन...’ सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच गीतको भिडियो सार्वजनिक गरिएको हो । अवल सुनारको शब्द रचना रहेको गीतमा संगीत पनि बिर्खकै छ ।
भिडियोमा अग्रज तथा लोकप्रिय कलाकारको अभिनय छ । भिडियोमा मिथिला शर्मा, दीपाश्री निरौला, रमेश उप्रेती, निर्मल शर्मालगायत कलाकारलाई फिचरिङ गरिएको छ ।
दीपाश्रीकै निर्देशन रहेको गीतको भिडियोमा गम्भीर विष्टको कोरियोग्राफी र हरि हुमागाईंको छायांकन छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच