![तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर](https://ehimalayatimes.com/wp-content/uploads/2024/01/Bises-adalat-ra-akhtiyar.jpg)
काठमाडौं । संगीतकार शान्त शिशिरको लय संगीतमा नयाँ गीत ‘बेसारे माया...’ सार्वजनिक भएको छ । शिशिरले आफ्नै अफिसियल च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गनुभएको हो । नवीनबाबु विश्वकर्माको शब्द रचना रहेको यो लोकदोहोरी भाकाको गीतमा विक्रम परियार र अञ्जु विश्वकर्माको युगल स्वर छ ।
काजिश श्रेष्ठको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा काजिससँगै सुष्मा कुँवर, सञ्चिता शाही र शान्त शिशिर आफैंले अभिनय छ । भिडियोमा रक कौशलको छायांकन, दीपक विष्टको सम्पादन तथा रंग संयोजन र श्वेता मगरको शृंगार छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच