![मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक स्थगित](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/DevrajGhimire.jpg)
हेटौंडा । मकवानपुरमा मंगलबार आएको हावाहुरीले ढालेको रुखले लाग्दा एक युवकको मृत्यु भएको छ। मनहरी गाउँपालिका २ ट्याङ्की दमार बस्ने २२ वर्षीय राम बहादुर गोलेको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार, मंगलबार बिहान ११:३० बजेको समयमा घरबाट ८०० मिटर पुर्व तर्फ आफ्नै बारीमा घाँस काटी रहेको अवस्थामा अचानक आएको हावाहुरी तथा पानीको कारणले साजको रुख अचानक भाँचिएर किच्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
कानुनी प्रकृया पश्चात गोलेलाई पोस्टमार्टको लागि हेटौंडा अस्पताल ल्याइएको जानकारी दिइएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच