काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त हुनुभएको छ । तामाङलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
एन्फाले सोमबार उहाँलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । त्यस्तै, राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा भगवती थापा र गोलकिपिङ प्रशिक्षकमा विनोद महर्जन नियुक्त हुनुभएको छ ।
एन्फाका महासचिव किरण राईले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नियुक्त पदाधिकारीहरूलाई नियुक्ति पत्र हस्तान्तरण गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच