![राजन र सदीक्षाको स्वरमा ‘खुर्सानीलाई बियाँ’](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Rajan-Raj-Shiwakoti-and-Sadiksha-Kattel-Song.jpg)
काठमाडौं । दाउद राई र ममता गुरुङको स्वर रहेको गीत ‘गाजलु नयन’ सार्वजनिक भएको छ । दाउदकै संगीत, रमेशकुमार बस्नेतको शब्द र विश्व अधिकारीको ऐरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
दाउदकै निर्देशन रहेको गीतको भिडियोमा सुरेश कोली, स्मारीका ढकाल, पुनम श्रेष्ठ, रोहन खत्री लगायतका कलाकारको अभिनय छ । गीत र भिडियोमा आफूले माया गरेको मान्छेको तारिफ गरिएको छ । आफूले माया गर्ने मान्छेप्रतिको समर्पण भाव गीतमा व्यक्त गरिएको छ ।
गीतको अडियो र भिडियो दुवै सशक्त छ । पुनमकै कोरियोग्राफी रहेको गीतको भिडियोमा रामचन्द्र राईको छायांकन छ । गीतको भिडियो डिआर प्रोडक्सनमार्फत सार्वजनिक गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच