काठमाडौं । नागरिक लगानी कोष र युनाइटेड मेवा खोला हाइड्रोपावरबीच कम्पनीको सार्वजनिक निष्कासनको प्रत्याभूति सम्झौता भएको छ । कोषले युनाइटेड मेवा खोला हाइड्रोपावरले सर्वसाधारणका लागि छुट्याइएको सय रुपैयाँ अंकित दरका एक करोड ६१ लाख ७० हजार कित्ता सेयरको मूल्य एक अर्ब ६१ करोड ७० लाख बराबरको धितोपत्रको सार्वजनिक निष्कासनको प्रत्याभूति गर्नेछ ।
सेयर प्रत्याभूति सम्बन्धमा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र युनाइटेड मेवा खोला हाइड्रोपावरका अध्यक्ष आशिष थापाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको कोषले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच