![अधिक गर्मीमा कसरी जोगिने ?](https://ehimalayatimes.com/wp-content/uploads/2023/06/garmi-hot-kathmandu7-hita.jpg)
काठमाडौं । यू-१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको बुद्धिचाल (चेस)अन्तर्गत खुलामा लुम्बिनी तथा छात्रामा बागमती प्रदेश च्याम्पियन भएको छ । खुलातर्फ लुम्बिनी प्रदेशले सात चरणको खेलमा सतप्रतिशत जितसहित १४ अंक जोडेको हो ।
बागमती ११ अंकसहित दोस्रो तथा सुदूरपश्चिम नौ अंकसहित तेस्रो भएको हो । लुम्बिनीको टोलीमा किरण भण्डारी, टोपलाल अधिकारी, सुशान्त अर्याल र आरुष नाग हुनुहुन्थ्यो ।
यसैगरी छात्रातर्फ बागमती प्रदेशले सतप्रतिशत जितसहित पहिलो स्थान हात पारेको छ । बागमतीको जितमा रिया श्रेष्ठको प्रेरणादायी प्रदर्शन भएको थियो । यसै महिना सम्पन्न नवौं राष्ट्रिय महिला च्याम्पियनसिपमा पाँचौंस्थान हात पार्नुभएकी रियाले यस प्रतियोगितामा सतप्रतिशत स्कोर गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच