चितवन । चितवनकाे रत्ननगरबाट प्रहरीले लागू औषध काराेबारमा संलग्न एकजनालाई पक्राउ गरेकाे छ ।
प्रहरीले रत्ननगर वडा नं १६ खैरेटी टाेल निवासी ३२ बर्षीय अनुप श्रेष्ठलाई पक्राउ गरेकाे हाे । श्रेष्ठकाे घरबाट प्रहरीले लागू औषध गाजाँ ६ किलाे, एनारगन ५०० ट्याब्लेट, ट्रामाडोल ४९७ ट्याब्लेट बरामद गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएकाे प्रहरीकाे टाेलीले विशेष सुचनाका आधारमा श्रेष्ठलाई पक्राउ गरि लागू औषध बरामद गरेकाे हाे । पक्राउ परेका श्रेष्ठलाई इलाका प्रहरी कार्यालय टाँडीमा राखिएकाे छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच