काठमाडौं । ग्लोबल आइएमई बैंकले म्याग्दीको बेनी नगरपालिका ४ तातोपानीमा ६३औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बेनी शाखा मातहत रहने गरी एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको जनाएको छ । एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङलगायतका सेवा प्राप्त हुने बैंकले जनाएको छ ।

युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको