![सेवा प्रवाह तथा सुशासनसँग सम्बन्धित कानुनबारे अन्तरक्रिया](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/hetauda-pro.jpg)
एजेन्सी । युरोकपमा बेल्जियम पहिलो खेलमै स्लोभाकियासँग स्तब्ध भएको छ ।
गएराती सम्पन्न समुह इ अन्तर्गतको खेलमा स्लोभाकियाले बेल्जियमलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
स्लोभाकियाको जितमा खेलको सातौँ मिनेटमा इभान चरान्जले गरेको गोल नै खेलको निर्णायक गोल बनेको हो । यस खेलमा बेल्जियमले पाएका कैयौं अवसरलाई गोलमा परिणत गर्न असफल भएको थियो ।
यो हारले बेल्जियम नकआउट चरणमा जाने बाटो कठिन बनेको छ । समुह इ अन्तर्गत अब बेल्जियमले अर्को खेल जुन २३ मा रोमानियाविरुद्ध खेल्ने छ ।
त्यस्तै बेल्जियम जस्तो बलियो टिमलाई हराएर महत्वपूर्ण ३ अंक बटुलेको स्लोभाकियाले अर्को खेल जुन २१ मा युक्रेनविरुद्ध खेल्ने छ ।
![युरोकप २०२४ : फ्रान्सको विजयी सुरुवात, अष्ट्रिया पराजित](https://ehimalayatimes.com/wp-content/uploads/2023/03/France-and-Belgium-win.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच