![बैतडीको पाटनका तीनओटा स्वास्थ्य संस्थामा बेबी वार्मर मेसिन जडान](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/baby-warmar.jpg)
काठमाडौं । पूर्व गृहमन्त्री एवं नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका उनलाई बौद्धबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले जनायो ।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले काठमाडौंबाट पक्राउ गरेको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच