![रत्ननगरका सात जना सेवा निवृत्त कर्मचारीलाई सम्मान](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/Karmachai-samman-Chitwan.jpg)
काठमाडौं । २०७८ असार १ गते, निरन्तर परेको भारी वर्षाका कारण सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको थियो। हेलम्बु गाउपालिकामा पर्ने भोम्राथाङ्ग उपत्यकामा आएको पहिरोको कारण मेलम्ची खोलामा बाढी आएको थियो ।
मेलम्ची खोलामा आएको आकस्मिक र अकल्पनीय बाढीले २३ भन्दा बढी स्थानीयबासी बेपत्ता भएका थिए भने खोलामा आएको बाढीले ६० भन्दा बढी घर टहरा बगाएको थियो । मेलम्ची र हेलम्बुमा गरेर करौडौको धनजनको क्षती भएको थियो ।
मुख्य गरि बाढीले हेलम्बु देखि चनौटे हुदै मेलम्ची बजार सम्म क्षती पुराएको थियो । बाढी गएको दुइ वर्ष बितिसक्दा पनि मेलम्ची , चनौटे बजारहरु पुर्ण शैलीमा फर्किन सकेका छैनन् ।
तस्बिर : नेपाल फाेटाे लाइब्रेरी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच