काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको सञ्चालक समिति र विजयबहादुर शाहबीच आपसी सहमतिअनुसार असार १२ गतेको सञ्चालक समितिको निर्णयअनुसार विजयबहादुर शाह कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदबाट पदमुक्त हुनुभएको छ ।
उहाँँको नेतृत्वमा कम्पनीले गैर-जीवन बिमा उद्योगको इतिहासमै पहिलोपटक मर्जर गराउन सफल भएको र उहाँको योगदानका लागि सदैव आभारी रहने कम्पनीले जनाएको छ ।
साथै शाहको स्थानमा नायब प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठले अर्को व्यवस्था नभएसम्म निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नुहुने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच