![कसरी सम्भव भयो कांग्रेस र एमालेबीच समझदारी ?](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/Agreement-between-Congress-and-UML-Hita-fornt-page.jpg)
एजेन्सी । टर्कीमा सिरियाली शरणार्थीहरू बिरुद्ध उत्तेजक प्रदर्शन गरेको आरोपमा टर्कीका प्रहरीले ४७४ जना थप संदिग्धहरूलाई पक्राउ गरेको टर्कीका गृहमन्त्री अली येर्लिकायाले बताउनुभएको छ ।
येरलिकायाले सिरियालीहरू बिरुद्ध देशभरका केही शहरहरूमा उत्तेजक कार्यहरू आयोजना गरिएको थियो । टर्कीका मन्त्रीले बन्दीहरू मध्ये २८५ सँग लागुऔषध, लुटपाट, चोरी, सम्पतीको क्षति र यौन उत्पीडन जस्ता अपराधहरू गरेको बताउनु भयो ।
सिरिया बिरोधी दंगा पहिलो पटक कायसेरी प्रान्तमा शुरु भएको थ्यिो । जहाँ बासिन्दाहरूले सिरियालीहरूको घर र व्यवसायमा आगजनी गरेका थिए भने उनीहरूका सवारी साधनहरू तोडफोड गरेका थिए ।
हिंसा हाते, किलिस, गाजियन्टेप, कोन्या र अन्टाल्या प्रान्तमा फैलिएको छ भने टर्की सरकारले शान्त रहन आग्रह गरिरहेको छ ।
![उथलपुथलको खाल्डोमा प्रधानमन्त्री प्रचण्ड](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/Prime-Minister-Prachanda-Hita-fornt-page.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच