
काठमाडौं । ‘मिष्टर नेवा ११४४’ को घोषणा गरेको छ । कम्पनीले प्रतियोगिताका लागि गत असार १७ गतेदेखि आवेदन दर्ता खुला गरेको हो । राज्य मिडिया नेटवर्ककी कार्यक्रम निर्देशक सरला डंगोलले नेवार समुदायका युवाले ‘मिस्टर नेवा’मा भाग लिन सक्ने जानकारी गराउनुभयो । यो प्रतियोगिता नेवा समुदायका युवाहरूका लागि आकर्षक प्लेटफर्म हुने उहाँको दाबी छ ।
‘यो प्रतियोगिता नितान्त सांस्कृतिक उत्थान र युवाहरूको वृत्ति विकासमा लक्षित छ र उनीहरूका लागि आकर्षक प्लेटफर्म हुनेमा म विश्वस्त पनि छुुु’, फेसन डिजाइनरसमेत रहनुभएकी कार्यक्रम निर्देशक डंगोलले बताउनुभयो । मिडिया नेटवर्कले प्रतियोगितात्मक शो इभेण्टमा कोरियोग्राफर रोजिन शाक्य कोरियोग्राफरका रूपमा अनुबन्धित हुनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच