बिहान हामीले के गर्छौ त्यसले हाम्रो दिनचर्या निर्धारण गर्दछ । यति मात्रै होइन हामीले बिहान गर्ने कार्यहरुले हाम्रो स्वास्थ्यसँग पनि सम्बन्ध राख्दछ । कतिपय यस्ता कामहरु छन्, जुन काम हामीले बिहान उठ्ने बित्तिकै भुलेर पनि गर्नु हुँदैन ।
बिहानीको सुरुवात राम्रो हुनुपर्छ । तब दिनभरको पर्फमेन्स राम्रो हुन्छ । तर, हामी जानेर वा नजानेर यस्ता गल्ती गरिरहेका हुन्छौ, जसले हाम्रो दैनिकी खल्लो बनाइदिन्छ ।
प्रत्येक बिहान उठ्दा भुलेर पनि गर्न नहुने कामहरुको निम्न छन् :
- बिहान ढिलासम्म नसुत्नुस्। सूर्य उदाउनु अगाडि उठ्नु अत्याधिक राम्रो हुन्छ।
- बिहान उठ्ने बित्तिकै बादविवाद गर्ने काम नगर्नुस्।
- मोबाइलबाट कुरा नगर्नुस्। त्यही अनुसार तपाईँको दिनको सुरुवात हुन्छ।
- बिहान बिहान कसैमाथि रिस नदेखाउनुस्।
- बिहान बिछ्यौनामै पल्टेर टीभी हेर्ने बानी त्याग्नुहोस्बि
- हान उठ्ने बित्तिकै ऐना नहेर्नु होला। धेरैको प्राय यही बानी छ। यसले तपाइको शरीरमा धेरै मात्रामा नेगेटिभ ऊर्जा, रोगको सम्भावना र भयको सम्भावना बढी शरीरमा उत्पन्न गराउँछ।
- बिहान उठ्ने बित्तिकै घरको छत, बार्दलीमा गएर आफ्नो कमलो छाया वा अरु व्यक्तिको पनि हेर्दै नहेर्नुस्।
- जनावरहरुको तस्बिरफोटो रुममा राख्नु भएको छ भने कृपया हेरेर बस्ने काम नगर्नुस्।
- बिहानको समयमा मसालेदार खानबाट टाढै बस्नु पर्छ ।
- दूध हालेको चिया खाँदै नखानुस्। यसले ग्यास्ट्रिक, ग्यास्ट्रिकले अल्सर अलसरले क्यान्सर हुन सक्छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच