
काठमाडौं । सरकारले कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने भएको छ ।
आज गठित सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो निर्णय भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले त्रिवि क्रिकेट मैदानको एक तस्वीर शेयर गर्दै कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने र सो कामका लागि ३ सय दिनको समयसीमा पनि तोकिएको उल्लेख गर्नुभएको छ । उहाँका अनुसार जसमा दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच