
स्विडेन । राफेल नाडाल सन् २०२२ पछि पहिलोपटक स्वडिस ओपनको फाइनलमा पुग्नुभएको छ । बास्तादमा भएको स्विडिस ओपनमा उहाँले डुजे अजडुकोभिचलाई तीन सेटमा हराउनुभयो । उहाँ अन्तिम पटक २०२२ फ्रेन्च ओपनको सेमिफाइनलसम्म पुग्नुभएको थियो ।
नाडालले गैरवरीयता प्राप्त क्रोएट अजदुकोभिचलाई ३-६, ६-४, ६-४ ले हराउनुभयो । ‘यो एकदमै कठिन खेल थियो- मेरो विपक्षीसँग मैले खेलेको उत्कृष्ट ब्याकहृयाण्डहरूमध्ये एक छ,’ जितपछि नाडालले भन्नुभयो, ‘उनी धेरै आत्मविश्वासका साथ यहाँ आएका थिए । म उनलाई पछाडि धकेल्न खोजिरहेको थिएँ र यो धेरै गाह्रो थियो ।’ एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच