ग्वाङडोङ । जुलाईमा चीनको ग्वाङ्डोङमा चालकविहीन सरसफाई सवारी साधनहरू खटाइएको छ ।
चालक बिहीन सरसफाईका सवारी साधनले सडकको फोहोर, धुलो सरसफाई गरिरहेको भिडियोमा देख्न सकिन्छ । सरसफाई, सिफ्ट समयतालिका र स्वचालित सञ्चालनको लागि उन्नत सेन्सरहरूसँग सुसज्जित सवारी साधनहरूले सरसफाई कर्मचारीहरूको लागि सुरक्षा र दक्षता बढाउने अपेक्षा गरिएको छ ।
चीनले सन् २०२२ देखि चालकबिहीन सवारीसाधनको परीक्षण गरिरहेको थियो । २०२४ आएर भने सरसफाईमा खटाएको हो ।
आगामी दिनमा शहरलाई व्यवस्थित र सफा राख्न सहयोग पु-याउने बताइएको छ ।
एजेन्सी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच