
काठमाडौं । नेकपा एमाले पार्टी केन्द्रीय कार्यालयमा बाढी पसेको छ । ललितपुरको च्यासलमा रहेको केन्द्रीय कार्यालयमा बाढी पसेको हो ।
मंगलबार रातिको वर्षासँगै मनोहरा नदीमा आएको बाढीले पार्टी कार्यालय डुबानमा परेको हो । बाढीका कारण सडक हिलाम्मे भएको छ । खोलामा जल सतह बढ्दा पुल माथि नै बाढी बगेको छ ।
भारी वर्षाका कारण काठमाडौं उपत्यकाका गौरीघाट, गुहेश्वरी, कपन, सामाखुसी, अनामनगर, टेकु, त्रिपुरेश्वकरलगायत क्षेत्र जलमग्न भएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच