सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं १ मा नेकपा एसका छत्रबहादुर राउत ( राज कुमार) विजयी हुनुभएको छ ।
राउतले ६ सय १ मत ल्याई विजयी हुनुभएको हो । राउतका प्रतिद्वन्द्वीमा माओवादीका उम्मेद्वार तेजनारायण चौधरीले ४ सय ९६ मत प्राप्त गर्नुभयो ।
नेपाली कांग्रेसका प्रेम बहादुर फुलाल थापा मगरले ४११ मत प्राप्त गर्दा ३२ मत बदर भएको थियो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
साहित्य परिषद् भूटानको अध्यक्षमा खेम
सीपमूलक शिक्षामा जोड दिँदै काठमाडौं