
काठमाडौं । गीतकार शीतल कादम्बिनीको मौलिक तीज गीत ‘माइतै रमाइलो’ सार्वजनिक भएको छ । माधवी अर्यालको स्वर । हरि लम्सालको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
निकेश खडका निर्देशन रहेको गीतको भिडियोमा नायिका केकी अधिकारीको नृत्य र अभिनय रहेको छ । गीतमा माइतीमा तीज मनाउदा हुने रमाइलो पक्षलाई चित्रित गरिएको छ । भिडियोलाई टुवेल नोट्सको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो । हरि हुमागाईंको छायांकन रहेको भिडियोमा विकास धमलाको सम्पादन छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच