
काठमाडौं । साफ यू–२० च्याम्पियनसीपको फाइनलमा बंगलादेशले नेपालविरुद्ध अग्रता लिएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा बंगलादेशले पहिलो हाफको अन्त्यतिर १–० को अग्रता लिएको हो।
पहिलो हाफको इन्जुरी समयमा बंगलादेशका मिराजुलले गोल गरे । डि बक्स बाहिरबाट उनले हानेको फ्रिकिकमा गोलमा परिणत भयो ।नेपाली डिफेन्डर नीरज कार्कीको खराब ट्याकलका बावजुत बंगलादेशले फ्रिकक पाएको थियो ।
सेमिफाइनलमा भुटानलाई हराएर फाइनलमा पुगेको नेपाल र भारतलाई हराएर फाइनलमा पुगेको बंगलादेशबीचको दोस्रो हाफको खेल बाँकी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच