काठमाडौं । आज नेपाली कांग्रेस को पदाधिकारी बैठक बस्दैछ । बैठक आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्नेछ ।
आजको बैठकमा पार्टी उपसभापति धनराज गुरुङको सहकारी प्रकरणमा नाम जोडिएको र उपसभामुख इन्दिरा रानामाथिको महाअभियोगबारे छलफल हुने बताइएको छ ।
साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच