काठमाडौं । सफ्टी हाइजिन प्रालिले युकेको ब्राण्ड मिनिमी बेबी पेन्ट(डाइपर) नेपाली बजारमा ल्याएको छ । डाइपर एक कार्यक्रमबीच वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले शुभारम्भ गर्नुभएको हो ।
काठमाडौंमा आयोजित उक्त कार्यक्रममा सफ्टी हाइजिन प्रालिकी ब्राण्ड एम्बासडर वर्षा शिवाकोटी, मिनिमी ब्राण्ड पार्टनर कञ्चन निरौला, राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ तथा चर्चित कलाकारहरूको उपस्थिति थियो । उच्च गुणस्तरकोे बेबी पेन्ट स्मल, मेडियम, लार्ज र एक्ट्रा लार्ज गरी चार साइजमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
मिनिमी ५१ वटा अधिकृत बिक्रेता तथा भाटभटेनी सुपरमार्केटमार्फत् बिक्री सुरु भएको छ । कम्पनीका अनुशा बेबी पेन्टमा थ्रिडी एवजर्वेण्ट कोर भएको, सुपर सफ्ट, ब्रिदेबल मटेरियल, डबल लिक गार्ड र डिस्पोजल टेप रहेका छन्, जसलाई उच्च गुणस्तरको मानिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच