हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

राजेन्द्र गौतम झापा, संवाददाता
Read Time = 1 min

झापा । जंगली हात्तीको आक्रमणमा परी इलाम चुलाचुली गाउँपालिका-१ का ७३ वर्षीय वृद्धा राजकुमार राईको मृत्यु भएको छ ।

गएराति साढे ९ बजेतिर धान खेतमा आएको हात्ती खेदाउने क्रममा उनलाई हात्तीले आक्रमण गरेको थियो । गम्भीर घाइते राईको उपचारको क्रममा लाइफ लाइन अस्पताल दमकमा मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?