दैलेख । दैलेखको दुल्लु र नौमुले गाउपालिकामा यतिखेर धान लहलह झुलेको छ। दैलेखको लोहोरे खोलाको छेउमा लहलह झुलेका धानका फाट निकै मनमोहक देखिएका छन् । किसानहरु कतै धान काट्न व्यस्त देखिन्छन् त कतै धान् चुट्न।
दैलेखमा कृषिजन्य वस्तुको उत्पादन प्रत्येक वर्ष घट्दै गएको नौमुले गाउँपालिकाका स्थानिय बासिन्दा भुपाल बहादुर थापा बताउनुहुन्छ । पछिल्ला वर्षमा खेती गर्ने मान्छेको कमी हुँदै जानु, बसाइँसराइ, युवापुस्ता कामको खोजीमा विदेश जानुले कृषिमा प्रत्यक्ष असर पारेकाे छ ।
पछिल्ला वर्षमा रैथाने बालीको उत्पादनमा समेत कमी आएको छ । दैलेखमा सुन्तला र कागतीकाे पनि राम्राे खेति हुन्छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच