काठमाडौं । केएल दुगड ग्रुपअन्तर्गत नेपालका लागि स्काइवर्थ होम अप्लायन्सेसको आधिकारिक बिक्रेता स्मार्ट अप्लायन्सेस प्रालिले हालै सुरु गरेको स्काइवर्थ सपना साकार योजनाअन्तर्गत आफ्नो डिलर पार्टनर बधाञ्जली ट्रेडलाई उत्कृष्ट सहयोगका लागि सम्मान गरेको छ ।
काठमाडौंको चण्डोलस्थित बधाञ्जली ट्रेडलाई स्काइवर्थबाट चौथो हप्ताको लक्की ड्र विजेताले स्काइवर्थ उत्पादन खरिद गरेका थिए । साथै उक्त अवसरमा स्मार्ट अप्लायन्सेस प्रालिका उपमहाप्रबन्धक अमित बज्राचार्यले बधाञ्जली ट्रेडका सञ्चालक विकल भट्टराईलाई माइक्रोवेभ ओभन उपहार प्रदान गर्नुभएको थियो ।
फेस्टिभल योजनाले एक भाग्यशाली ग्राहकलाई बम्पर पुरस्कारमा एमजी कमेट इभी पेस कार जित्ने अवसर पनि प्रदान गर्नुका साथै ४० प्रतिशतसम्म छुट र निःशुल्क उपहारसमेत रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच