✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८१ कात्तिक १४ गते बुधबार, ई.स. २०२४ अक्टोबर ३०, तिथि- कार्तिक कृष्णपक्ष त्रयोदशी, १३ :०५ बजेपछि चतुर्दशी, हस्त- नक्षत्र, वैधृति- योग, वणिज- करण, चन्द्रराशि- कन्या, सूर्योदय- ६ः१४, सूर्यास्त- १८ः१९ ।
मेष : साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ ।
वृष : तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ ।
मिथुन : पारिवारिक समस्यामा समय र धन खर्च हुनसक्छ ।
कर्कट : विलासिताका वस्तुमा मन आकर्षित हुनेछ ।
सिंह : आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।
कन्या : बन्धुवान्धव र साथीभाइले काममा सहयोग पुर्याउनेछन् ।
तुला : आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ ।
वृश्चिक : नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।
धनु : रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिनेछ ।
मकर : पारिवारिक जीवन सन्तोषप्रद रहने छ ।
कुम्भ : स्वास्थ्यमा समस्या आउन सक्छ ।
मीन : लगानीमा रहेका धनको उचित प्रतिफल आउनाले मन प्रफुल्ल हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच