काठमाडौं । बाल्ट्रा ब्राण्डले भक्तपुरको कौशलटारमा बाल्ट्रा रिटेल आउटलेट सञ्चालनमा ल्याएको छ । सन् १९९४ देखि नेपाली बजारमा रहेको बाल्ट्राको यो काठमाडौं उपत्यकामा तेस्रो रिटेल आउटलेट हो ।
अन्य दुई आउटलेट टेकु र इन्द्रचोकमा रहेका छन् । कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी कौशलटारमा हाम्रो उत्कृष्टता र गुणस्तर दर्शाउने आकर्षक घरेलु इलेक्ट्रोनिक्स उपकरण प्रस्तुत गरी ग्राहकवर्गसँग जोडिन पाउँदा गर्व गर्छौं, यस स्टोरको माध्यमबाट हामी ग्राहकसँग अझ नजिकको सम्बन्ध बनाउन चाहन्छौँ, जहाँ उहाँहरूले आफ्ना आवश्यकता र रुचिअनुसारका इलेक्ट्रोनिक्स सामग्री सहजै अनुभव गर्न सक्नुहुनेछ । जहाँ बाल्ट्रा छ, त्यहाँ माया छ, सजिलो पनि छ, बचत पनि छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच