एजेन्सी । द फुटबल एसोसिएसन (एफए) ले इंग्लिस प्रिमियर लिगको क्लब टोटनहमका मिडफिल्डर रोड्रिगो बेन्टेनचरलाई सात खेलमा प्रतिबन्ध लगाएको छ । एफएले जातिवादी टिप्पणी गरेका कारण बेन्टेनचरमाथि प्रतिबन्ध लगाएको हो । उरुग्वेका बेन्टेनचरले एक टेलिभिजन कार्यक्रमका दौरान आफ्ना सहकर्मी सन हृयुन मिनलाई लक्षित गर्दै जातिवादी टिप्पणी दिनुभएको थियो । बेन्टेनचरले आफ्नो गल्ती स्विकार्दै दक्षिण कोरियाका हृयुन मिनसँग माफी पनि मागिसक्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच