रवि लामिछानेकाे रिहाइकाे माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे रिहाइकाे माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।

आफूलाई स्वतन्त्र समूह बताउने युवाहरूले मंगलबार माइतीघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले राजनीति प्रतिशोध बन्द गर, रवि दाइलाई रिहा गरलगायतका पम्प्लेट बोकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?