काठमाडौं । चलचित्र ‘महाभोज’ निर्माण हुनेभएको छ । दिनेश राउतको निर्देशन रहने यो चलचित्रको माघको पहिलो सातादेखि छायांकन सुरु हुने भएको छ । विकास सुवेदीको लेखन रहेको चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, आर्यन सिग्देल, मिरुना मगर, मलिका महत, अञ्जना बराइलीको शीर्ष भूमिका रहने निर्माणपक्षले जनाएको छ ।
क्लर्क वर्क क्रिएसनले निर्माण गर्ने यो चलचित्र सामाजिक कथावस्तुमा बन्न लागेको हो । पोखरा आसपासमा छायांकन लक्ष्य राखिएको चलचित्र आगामी जेठमा प्रदर्शनमा आउनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच