काठमाडौं । नेपाली कांग्रेसको बालबालिका तथा किशोर किशोरी समन्वय विभागमा १० जना सदस्य मनोनीत हुनुभएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य डा. जीवन राना प्रमुख रहेको उक्त समितिमा उहाँहरूलाई मनोनीत गर्नुभएको हो ।
मनोनीत हुनेहरूमा लक्ष्मी ठाकुर( सुनसरी, योगमाया गिरी (इलाम), निर्मल घिसिङ (रामेछाप), चन्द्र गुरुङ
(कास्की) र खलिल खाँ (बाँके) रहनुभएको छ ।
यस्तै, रूपा विक( रुपन्देही), सुशीला बम ( कालिकोट), यादवकृष्ण चौधरी(बारा), हरि अधिकारी (कञ्चनपुर) र भागिरथि विष्ट (कञ्चनपुर) रहनुभएकाे मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच